सल्यान सुनचाँदी महासंघको ५८ औं शाखा बन्यो

अनलाइन तहल्का 
साउन १३, सल्यान । 
    सल्यान सुनचाँदी व्यवसायी समिति नेपाल सुनचाँदी व्यवसायी महसंघमा आवद्ध भएको छ । महासंघका केन्द्रिय उपाध्यक्ष रामजी शाहले जिल्लामा भएको एक कार्यक्रमका अवसरमा ५८ शाखाको रुपमा सदस्यता प्रदान गरेका हुन । 
    कार्यक्रमका अवसरमा जिल्लाका सुनचाँदी व्यवसायीका विचमा अन्तरक्रिया भएको छ । कार्यक्रममा महासंघका केन्द्रिय महासचिव सुदिप श्रेष्ठ, केन्द्रिय सदस्यहरु ध्रुवराज गहतराज, लोकराज स्वर्णकार लगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रमलाई जिल्लाका वरिष्ट सल्लाहकार मोहन नेपाली, पूर्व सल्लाहकार टीकाराम सुनार लगायतले सम्बोधन गरेका थिए । जय बहादुर सुनारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता घनश्याम विकले गरेका थिए भने संचालन मेघराज सुनारले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

घरमा लुकाएको लागुऔषधसहित वृद्ध पक्राउ 

लहान । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक बृद्धलाई पक्राउ गरेको  छ। जिल्ला प्रहरी

राष्ट्रबैंकले ११ अर्ब भन्दा बढीका नयाँ नोट साट्यो

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैंलाई लक्षित गरी ११ अर्व ७९ करेडको नयाँ नोट सटही गरेको छ । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले ५, १०, २०, ५० र १ सय

लाखौं घुससहित पक्राउ परे नगरपालिकाका प्रमुख सुवेदी 

अनलाइन तहल्का असोज २८, काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । आइतबार