केहि दिन अघि “रबि लामिछाने जिन्दावाद ” आएकि सन्ध्या के.शि ले भदौरे झरी भन्दै राम गोपाली लाई छाता ओढाइदिइन।।

अमूत बाबु बुढाथोकी, अनलाइन तहल्का 
  साउन १६ सल्यान ।

अहिले पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चित नाम हो सन्ध्या के.सी

आफ्ना सृजनामा अत्यन्तै उत्कृष्ट शब्दहरू सिर्जना गर्दै आएकि सन्ध्याले ५ दर्जन भन्दा बढि सफल गीतहरु बजारमा ल्याइसकेकी छन । सन्ध्याले समाजिक बिषय लगायत यथार्थमा आधारित र अन्य माया प्रेम , सुख दुख र बियोग पिडाहरु का गीतहरुमा उत्कृष्ट शब्दहरू सिर्जना गर्दै आएकी छन । गीत लेख्नमा सन्ध्या पछिल्लो समय गीत लेखनमा अती सकृय रहेकी छन ।

 

गीत लेख्नमा सकृय रहेकि सन्ध्याले केहि दिन अघिमात्र “रबि लामिछाने जिन्दावाद ”बोलको गित बजारमा ल्याकि छन उक्त गित अहिले निकै चर्चामा रहेको छ ”। यहि क्रममा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै के।सी हिन्दु धर्मावलम्बी नारीहरुको महान पर्व तीजको अवसर पारी अत्यन्तै मीठो तीज गीत ” भदौरे झरी” मा बोलको गित बजारमा ल्याएकि छन । सन्ध्याको शब्दमा रहेको गितमा गायक राम गोपाली र बहुचर्चित गायीका कोमल वलीको स्वोर रहेकोछ भने गितको लय सृजना रामु खड्काले गरेका छन ।

 

चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो करिश्मा ढकाल र सुमन परियारको उत्कृष्ट अभिनय रहेको छ भिडियोलाई अजय रेग्मीले छायांकन साथै दिपक बिष्टले सम्पादन गरेका छन ।भने गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

सन्ध्याले यसै परिवेशमा रहेर केहि दिन अघि मात्र “रबि लामिछाने जिन्दावाद ” बोलको गीत बजारमा ल्याकि थिईन उक्त गित रिलिज भएको १ घन्टामानै निकै चर्चा कमाउन सफल भएको थियो यस्तै“भदौरे झरी ” थप उत्कृष्ट बनेको छ ।

हेर्नुहोस् भिडियो

 

यस सँग सम्बन्धीत अन्य यी समाचार पनि पढ्नुहोस्

सन्ध्या के.सी.ले गितको माध्यम बाट रबि लामिछाने को यसरी तारीफ गर्दै “रबि लामिछाने जिन्दावाद ” भिडियो सहित”

 

 अनलाइन तहल्का 
साउन १४, सल्यान ।

चर्चित सब्दकार सन्ध्या के.सी. को सब्दमा रहेको लोक गीत “रबि लामिछाने जिन्दावाद” सार्वजनीक भएको छ ।

सन्ध्या के।सि को सब्दमा रहेको उक्त “रबि लामिछाने जिन्दावाद” बोलको लोक गीत शुभारम्भ डिजिटलको आधिकारिक युट्यूब च्यानल बाट सार्बजनिक भएको हो न्युज द्दद्ध टेलिभिजनमा जनताका विषयलाई समेटेर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ ।

यिनै रविको बारेमा अहिले पत्रकार रबि लामिछाने जिन्दावाद नामक चर्चित सब्दकार सन्ध्या के।सि को सब्दमा रहेको गितमा शान्ति श्री परियार र सन्तोष बस्नेतको आवाजमा रहेकोछ मालाश्री रेकर्डिङ मा रेकर्ड भएको उक्त गीतमा   । गणेश अधिकारीले संगीत रहेकोछ   ।

आफ्नो जिवनलाई खतरामा राखेर भ्रष्टाचारी , दलाली र अपराधीहरुको पर्दाफास गरि कानुनी दायरामा ल्याएर कारबाहीको माग गर्दै परदेशमा बेचिएर अलपत्र परेका चेलीहरुको सफल उद्वार गर्ने साथै करोडौं नेपालीको आँसु पुछ्ने निडर र ब्यक्ति रबि लामिछानेका नेपालको कुल जनसंख्या मध्य दुई चार बिरोधि भएपनी सम्पुर्ण जनता उनकै पक्षमा रहेको पछिल्लो तथ्यांक छ ।

यसै सन्दर्भमा उनको कामको प्रशंसा गर्दै अझ हौसला दिलाउनको निमित्त गीतको सृजना गरेर रबि लामिछानेलाई समर्थन गरेको सन्ध्याको भनाइ छ ।

गीतको निर्देशन बिक्रम चौहानले  गरेकाछन भने गितमा ” आशा खड्का र बिपेश घिमिरेको अभिनयपनि रहेको छ ।

हेर्नुहोस् भिडियो

गित लेखनमा सक्रिय चर्चित शब्द संकलक सन्ध्या के सि को स्वर्ण पदक गित सार्बजानिक (भिडियाे सहित)

 

अनलाइन तहल्का
जेठ २६, सल्यान ।

गित लेखनमा सक्रिय चर्चित शब्द संकलक सन्ध्या केसिको स्वर्ण पदक गित सार्बजानिक भयको छ ।

विस्णु माझि र राम गोपालिको स्वरमा रहेको उक्त गितलाइ मालति डिजिटलले  बजारमा ल्यायको  छ । गितको  लय सिर्जना  रामु खड्का को रहेको छ । उक्त गितमा अभिनय सगुन साहि ठकुरि र महेन्द्र गौतम को रहेको छ । गित लेखनमा सक्रिय रहेकि सन्ध्या ले माया प्रेम को् उल्लास र बियोगको पिडा सम्बन्धिका गितहरु कोर्दै आएकि छन् । सन्ध्याले समाज मा घटेका यथार्थ घटनालाई आफुले  शब्दमा उतार्ने गरेको  बताईन् । उनले लोक, आाधुनिक र तिज गितमा  पनि कलम चलाउने गरेकी छन् ।

यो बर्षमा मात्र सन्ध्या के सी को शब्द सिर्जनामा दर्जनौ गित हरु बजारमा आयकााछन् । केहि महिना अगाडि मात्र बजारमा आएको के सि को सिर्जनामा रहेका हार्दिक श्रद्धाञ्जलि बोलको गितले पनि  पनि निकै र्चचा पायको थियो । उनको तिज गित मेलम्चिको पानि, परदेशिको पिडा ९दशैँ गित०,निकै चर्चित छन् । सालै जो कालि मनपरि, रोधिको खालैमा, मायाको पालैमा लगायतका दर्जन बढी मनछुने गितहरु सार्बजानिक भएका छन् ।

हेर्नुहोस् भिडियो 

 

प्रतिकृया दिनुहोस

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु

सुन्दर बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस यि तत्वहरु

अनलाइन तहल्का मंसिर २४, सल्यान यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै

स्वास्थ्य सुधारको लागि समाजमा अन्तरव्यक्ति संचारको आवश्यकता, सल्यानमा पिएसआइको १५ महिने परियोजना सकियो

अनलाइन तहल्का मंसिर २४, सल्यान । मानिसमा व्यवहारमा परिवर्तन नहुनुले उनिहरुको स्वास्थ्यमा समस्या देखिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिले