उखु किसानलाई क्विन्टलको ६० रूपैयाँ अनुदान

अनलाइन तहल्का 
साउन १९, काठमान्डौं । 
सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरेको छ । 
उखु किसान र मिल सञ्चालकबीच पटक पटक विवाद हुँदा किसानले भूक्तानी पाउन सकेका छैनन । उखुमा किसानलाई आकर्षित गर्न अनुदान दिन लागेको कृषि मन्त्री चन्दप्रकाश खनालले जानकारी दिए ।
     किसानलाई सरकारले सीधै अनुदान दिने बजेटको व्यवस्था सार्वजनिक भएसँगै चिनी उद्योगीले किसानलाई दिने भाउ घटाएका थिए । जेठ १६ देखि नै उखुको भाउ घटे पनि सरकारले दिने भनेको अनुदान किसानले पाउन सकेका छैनन । 
    सरकारले गत वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निधाारण गरेको छ । चिनी उद्योगीहरूले भने प्रतिक्विन्टल ४ सय ६५ रुपैयाँको दरले रकम भुक्तानी गरेको उखु उत्पादक महासंघले जनाएको छ । महासंघका अनुसार करिब ७ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ । 
 

प्रतिकृया दिनुहोस

सल्यान र सुर्खेतका गाँउको हप्तादेखि अवरुद्ध फोन आज देखी सन्चालनमा 

इन्द्र बुढाथोकी, अनलाइन तहल्का   साउन ३१ सल्यान ।      साउन २१ गते देखि अवरुद्ध भएको सुर्खेत झ्याममा रहेको नमस्तेको टावर बनेपछि फोन सेवा

सल्यान र सुर्खेतका गाउँमा हप्ता देखि टेलिफोन खराबी, कार्यालय भन्छ थाहा छैन

इन्द्र निर्वाचन , अनलाइन तहल्का  सल्यान २९ साउन । सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक

डिप्लोमा सम्म पढ्न मिल्ने नेत्रलाल अभागीस्मृति बहुप्राविधिक शिक्षालय अव सल्यानमा

अनलाइन तहल्का  साउन २९, सल्यान ।      प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटीइभीटी)) दाङ, रुकुम पश्चिम र सल्यानमा आंगिक कलेजको रुपमा