६० करोडको खसी निकासी, सल्यानी खस्सीको माग कहाँ ?

सरिता चलाउने, अनलाइन तहल्का 
साउन १९, सल्यान । 
    सल्यानबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको जनाइएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको जिल्ला पशुसेवा कार्यालय सल्यानले जनाएको छ । 
    सल्यान बाख्रा पालनका लागि निकै सम्भावना भएको र उपयुक्त ठाऊ मानिन्छ । यहाँका किसानहरु घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । यस जिल्लामा ५ लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको जिल्ला पशु सेवा कार्यालय सल्यानका प्रमुख बाल कुमार श्रेष्ठले बताए । 
    सल्यानको खसी बोका काठमाडांै, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढि माग हुने गर्दछ ।  
 

प्रतिकृया दिनुहोस

टेलिकमको यी २२ अफर लिनुस, मज्जा छ, विद्यार्थीलार्इ यस्तो गजव अफर

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार (आज) देखि लागू भएको छ र अफर आगामी पुस २८ गते सम्म लिन सकिने छ । १.

जान्नुहोस् अकबरे खुर्सानीका अचुक फाइदा 

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद

दशैंमा नेपाल टेलिकमको यस्तो गज्जव अफर छुट्नुहोला नी ।

काठमाडाै । नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट