कर्णालीले के गर्नुपर्छ भन्छन अनिल चन्द - गजल

संघियता संगै मुहार, फेर्नुपर्छ कर्णालीले 
तुईनको साटो पुल, फेर्नुपर्छ कर्णालीले 


पैसासंग चामल साटछु भन्दा पनि नपाईने 
मेरो गाउँका ब्यथा, फेर्नुपर्छ कर्णालीले 

अौषधिको सट्टा पानी नपाई मर्ने दिनहरु
अाश छ अब पक्कै पनि, फेर्नुपर्छ कर्णालीले 

साहुको ऋणले थिचोरेर अकालमै मर्नेुपर्ने 
साईला दाईका कथा, फेर्नुपर्छ कर्णालीले 

हुम्ला अनि जुम्लाका स्याउ नविकेरै फाल्नुपर्ने 
बाध्यताका ती दिनहरु, फेर्नुपर्छ कर्णालीले 

अनिल चन्द(ठकुरी ) सल्यान हाल सिन्धुपाल्चोक
 

प्रतिकृया दिनुहोस

कपुरकोट सास्कृतीक फेस्टीबल सम्पन्न, दोहोरीमा प्रतिष्ठान, उत्कृष्ट बन्यो रेडियो जागरण

अनलाइन तहल्का  असोज २९, सल्यान ।     सल्यान कपुरकोटमा आयोजित सामुदायिक रेडियो कप लोक दोहोरी प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित गित

दशैका अवसरमा खैरावाङ, अनि खैरावाङ के हो बुझौं । (स्थलगत भिडियो) 

रेडियो तहल्काका स्टेशन म्यानेजर तथा अनलाइन तहल्काका सम्पादक डिल्लीराज रावत आज खैरावाङमा पुगेर त्यहाँका अध्यक्ष  छवि कुमार शर्मासंग कुरा गरेका छन ।

सल्यानको बागचौरमा अँकितले गरे रचना बाचन, सयौको सहभागिता 

पुष्पा रिजन डिसी, अनलाइन तहल्का आश्विन २६, सल्यान ।     सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको