८३ स्थानिय तहले कानून उल्लंघन गरे

अनलाइन तहल्का 
साउन २१, काठमान्डौं । 
    कानून उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ८३ स्थानीय तहले अझैपनि बजेट सार्वजनिक नगरेको पाइएको छ । 
    मुलुकभरका स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि ८३ स्थानीय तहले बजेट सार्वजनिकमा ढिलाई गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सीआइएनलाई जानकारी दिए । बजेट सार्वजनिक भएपनि गाउ वा नगर सभाबाट पारित नभएका स्थानीय तहको संख्या ९ वटा रहेका छन् । 
    स्थानीय सरकार सञ्चालन ऐनमा असार १० गते बजेट पेश गरेपछि असार २५ गतेसम्म गाउँ वा नगरपालिका सभामा छलफल गरी पास गर्ने वा चित्त नबुझे संशोधन गर्न कार्यपालिकामा फर्काउन सकिने प्रावधान छ ।
 

प्रतिकृया दिनुहोस

चौरपाटीमा रिचार्ज पोखरी निर्माण गरिने

कालु बोहरा, अनलाइन तहल्का  भाद्र ३, अछाम ।              अछामको चौरपाटी गाँउपालिकाले गाउपालिकाका सवै वडामा रिचार्ज पोखरी निर्माण गर्ने भएको

कुमाख पहिरोमा १७ परिवारका १ सय बढि विस्थापित, विस्तापित कहाँ बसे ? 

अनलाइन तहल्का  भाद्र ३, सल्यान ।      सल्यान कुमाख गाउँपालिकामा पहिरोका कारण १७ घरपरिवार विस्थापित भएका छन् । गत शुक्रवारदेखी लगातार परेको

शारदा नगरले सर्वसाधारणलाई कर चर्को लाउदैनः सुरेश अधिकारी

अनलाइन तहल्का भदौ २, सल्यान । सल्यानको शारदा नगरपालिकाले सर्वसाधारणहरुको लागि चर्को कर नलगाउने नगरप्रमुख सुरेश अधिकारीले बताएका छन् ।  देशभरीका