खुला विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण किन ?

अनलाइन तहल्का
साउन २३, काठमान्डौं । 
    खुला विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पाइएको छ । गत माघबाट सुरु भएको  खुला विश्वविद्यालयमा अहिले चार सय ८ जना विद्यार्थी अध्ययनरत छन् । 
    ८ सयको आवेदन परे पनि भौतिपूर्वाधार र तयारी पूरा भइनसकेका कारण सबैलाई सहभागी गराउन नसकिएको नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा लेखनाथ शर्माले सीआईएनसँग बताए । उपकुलपति शर्माले केही दिनमा खुला विश्वाविद्यालय कहाँ रहँने भन्ने बारेमा निर्णय हुने जानकारी दिदै सबै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय समेत भएको बताए । 
भर्ना भएका विद्यार्थीले ४० प्रतिशत आन्तरिक अङ्क ल्याउनुपर्नेछ भने बाँकी ६० प्रतिशतका लागि लिखित परीक्षा दिनुपर्ने प्रावधान बनाइएको छ । खुला विश्वविद्यालयमा हाल स्नातक, स्नातकोत्तर र एमफीलको पढाइ भइरहेको छ ।  
 

प्रतिकृया दिनुहोस

मोडल लक्ष्मि देवकोटा बनिन् छोटो समयमै चर्चित 

मिना खड्का  फागुन ३ सल्यान ।  मोडल लक्ष्मी देवकोटा छोटो समयमा नै चर्चित बन्दै गएकी छन्। मोडलका साथै प्रोड्रक्सनको काम पनि संगसंगै गर्ने उनी

सहिद, घाईते, अपाङग परिवारका लागी सम्मान गर्ने कार्यक्रम ल्याउनु पर्छ ः मन्त्री ज्वाला 

मिना खड्का  अनलाइन तहल्का फागुन १ सल्यान । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुगेर २४ वर्ष लागेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी

सल्यानको बाँफुखोलाबाट भारतको सिम्लासम्म बस संचालन हुने

अनलाइन तहल्का  माघ २९ सल्यान । सल्यानको बाँफुखोलाबाट अब सिधै भारतको सिम्लासम्म बस संचालन हुने भएको छ । सल्यान रुकुम यातायात व्यवसायी समितीले