नेकपाका प्रवक्ता प्रकाण्डको डेरामा प्रहरीले छापा मा¥यो

साउन २३, काठमाडौँ ।

प्रहरीले पेस्तोल देखाउँदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको डेरामा प्रहरीले छापा मारेको छ ।

आज अर्थात बुधबार बिहान ९ः३० मा काठमाडौँको सुकेधारा स्थित डेरामा प्रहरीले छापा मारेको हो । इंस्पेक्टरको कमाण्डमा प्रवक्ता प्रकाण्डको डेरामा पेस्तोल देखाउँदै, बच्चाहरुलाई तर्साउदै गाली गलौज गर्दै छापा मारि केही कागजपत्रहरु लिएर गएको उनका छोरा नरेन्द्र विकले जानकारी दिएका छन् ।

पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै आएको छ ।

प्रचण्ड–आली सरकारले नागरिकको मौलिक हक समेत उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मी लगायतहरुले विरोध गर्दै आइरेका छन् ।

प्रतिकृया दिनुहोस

आन्दोलनरत विद्यालय कर्मचारी ध्यानाकर्षण पत्र बोकेर स्थानिय तहसम्म

अनलाइन तहल्का  साउन ३१,सल्यान । विद्यालयका कर्मचारीको समस्यालाई केन्द्रमा राखेर नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा जुटेको छ । नियमित

अनी प्रेस युनियन सल्यानले किन बुझायो भर्खर आएका सिडियोलाई ज्ञापनपत्र 

अनलाइन तहल्का साउन ३१, सल्यान ।  पत्रपत्रिका वर्गिकरणको नतिजाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल प्रेस युनियनले संचार तथा सुचना प्रविधि

बल्खुमा वम विष्फोट, भक्तपुरको वम सेनाद्वारा डिस्पोज

  काठमाडौं, २९ साउन । राजधानीकाे बल्खुमा एकाविहानै वम विष्फाेट भएकाे छ । बम विष्फाेट भएपछि त्यस क्षेत्रमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी परिचालन