नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता पक्राउ, पक्रेपछि पनि डेरामा छापा

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन्।  आज विहान मात्रै प्रवक्ता प्रकाण्डको डेरामा इन्सपेक्टरको नेतृत्वमा गएको कमाण्डोले छापा मारेको थियो । पुर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई राति नै गिरफ्तार गरेर अहिले टेकुमा राखिएको छ ।

प्रहरीले उनलाई किन पक्राउ गरेको हो केही भने खुलाईएको छैन । पछिल्लो समय सरकारले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई बिना कारण धरपकड गर्ने क्रम बढाएको छ । तर पार्टीका तर्फबाट भने अहिलेसम्म केही आधिकारिक जनकारी आएको छैन ।

हिजोमात्रै उक्त पार्टीका केन्द्रीय सदस्य आजाद केसी भक्तपुरको डेराबाटै पक्राउ परेका थिए। केही दिनअघि पार्टीका चार पोलिटव्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई पनि पक्राउ परेका थिए। उनीहरु नागढुंगाबाट पक्राउ परेका थिए।

 

प्रतिकृया दिनुहोस

नेविसंघ बाँकेका नेता देवकोटा माउपार्टी काग्रेश नेताबाटै कुटिए

बाँके । नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्व सांसद मैकुलाल बाल्मिकीले नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् । सोमबार

प्रकाण्डलाई रिहाईको माग गर्दै सर्वोच्चमा पुनः रिट दर्ता

अनलाइन तहल्का  भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी ढंगले

पत्रकार महासंघ आन्दोलित, जिल्लाहरूमा मागपत्र, प्रदेशमा अन्तरक्रिया

अनलाइन तहल्का  काठमाडौं ३ भदाै ।  यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ तथा गोपनीयताको