संवैधानिक परिषद्को बैठक स्थगित

अनलाइन तहल्का 
साउन २३, काठमान्डौं । 
    नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाने कार्यक्रम तय भएपछि परिषद् बैठकको मिति पछाडी सरेको हो । 
    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए । प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको उहाँले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

नेविसंघ बाँकेका नेता देवकोटा माउपार्टी काग्रेश नेताबाटै कुटिए

बाँके । नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्व सांसद मैकुलाल बाल्मिकीले नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् । सोमबार

प्रकाण्डलाई रिहाईको माग गर्दै सर्वोच्चमा पुनः रिट दर्ता

अनलाइन तहल्का  भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी ढंगले

पत्रकार महासंघ आन्दोलित, जिल्लाहरूमा मागपत्र, प्रदेशमा अन्तरक्रिया

अनलाइन तहल्का  काठमाडौं ३ भदाै ।  यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ तथा गोपनीयताको