बाँदरबाट बालीनाली नष्ट, किसानहरु हैरान  

प्रकाश धौलाकोटी,अनलाइन तहल्का 
साउन २३, तेह्रथुम । 
    तेह्रथुमका दर्जन बढी गाउँका बासिन्दा जंगली जनावर बाँदरबाट हैरान भएका छन् । बालीनाली थन्काउने बेला बाँदरले दुःख दिएर गाउँका किसान र सर्वसाधारणलाई हैरान बनाएको हो । 
    बाँदरले बालीनाली नष्ट गरेर नोक्सानी पु¥याएको किसानले गूनासो गरेका छन् । बाँदरले खेतबारीको बालीनाली मात्रै हैन, घरैमा आएर समेत दुःख दिने गरेकाले समस्या हुन थालेको किसान बताउँछन् । 
    म्याङलुङ नगरपालिकासँगै छथर गाउँपालिका, लालीगुराँस नगरपालिका, फेदाप र आठराई गाउँपालिकाका समेत केही वडामा बाँदरले दुःख दिएर किसानलाई हैरान बनाएको छ । गाउँका किसानहरु हुल बनाएर बाँदर रुग्न खटिने गरेका छन् । 
    छथर गाउँपालिकाको हमरजुङ, फाक्चामारा, पञ्चकन्या, ओख्रे र सुदापका किसानलाई बाँदरले दुःख दिएको स्थानीयबासी भीमबहादुर थापाले बताए । 
    बाँदरले दुःख दिएर गाउँका सर्वसाधारण बसाई सर्नुपर्ने अवस्थामा पुग्न थालेका म्याङलुङ नगरपालिका–४ का इन्दिरा भटराईले बतँउ । म्याङलुङ्गको साब्ला र पिप्लेका किसानलाई बाँदरेल दुःख दिने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

 नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो

मंसिर १७ सल्यान । नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला

१६ दिन मात्रै भाषण गरेर हिंसा न्युनिकरण हुन नसक्ने ३६५ दीन नै प्रतिबद्ध भयर लाग्नुपर्ने

मिना खड्का मसींर १६ सल्यान । आज सल्यानर्मा महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवस सल्यानको खलंगामा मनाइएको छ । जील्ला समन्वय प्रमुख केश

 छोरीको हत्यारा पक्राउ नगरेसम्म मलाई शान्ति मिल्दैन सरकारलाई भन्दिनुहोला,

 श्रीमान यज्ञराज पन्तको उपचारका लागि काठमाडौ आएकी निर्मला पन्तकी आमा दुर्गा पन्तले निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई कार्बाही नगरेसम्म