गाइजात्राका अवसरमा भएका सल्यानको (भिडियो सहित)

अनलाइन तहल्का 
भाद्र ११, सल्यान . 
सल्यानमा नेवार समुदायले गाइजात्रा पर्वलाई धुमधाम संग मनाएका छन । 
गतबर्ष्भित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले यो जात्राले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । 
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।
सल्यानमा गाइजात्राका अवसरमा निकालिने जात्रालाई बर्षाले प्रभाव पारेको छ भने सोमबार पनि जात्रा निकालिने नेवार समुदायका अगुवाले जनाएका छन । 
 

प्रतिकृया दिनुहोस

दशै तिहार गीत (मन्जरी) ले साह्रै भावुक बनायो (भिडियोमा हेर्नुहोस)

अनलाइन तहल्का  असोज २६, काठमान्डौं ।     दिपक बुढा र दामुदर “यात्री” को शब्दमा मार्मिक दशैं तिहार गीत सार्वजनिक गरिएको छ ।      परदेशीको

अधिवक्ता एकराज भण्डारी भन्छन “महँगी र भ्रष्टाचारविरुद्ध बोल्दा गोली हानिन्छ भने यो कस्तो लोकतन्त्र हो ?” 

अनलाइन तहल्का  भाद्र २७, काठमान्डाैं । अर्थ सरोकार डटकमको अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ’कुरा खस्रा मिठा’ मा पत्रकार बाबुराम भुसालले

तीजको अवसरमा ‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने कुरा के हो

अनलाइन तहल्का  भाद्र २६, काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आज छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने हल्ला आइरहेको छ  ।