वाल दिवसका अवसरमा सल्यानमा वक्तृत्वकला 

अनलाइन तहल्का 
भाद्र २४, सल्यान । 
    जिल्ला वाल कल्याण समितिको आयोजनामा यहि भाद्र २९ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय वाल दिवस मनाउने निणर्य भएको छ ।    जिल्ला वाल कल्याण समितिका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा वसेको वैठकले दिवशको अवसरमा “सुखि नेपाली समृद्ध नेपाल, वाल अधिकार सवैको सरोकार” नारामा आधारित भएर माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकला कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको छ । 


    प्रतियोगितामा शारदा नगरपालिका भित्रका माद्यमिक विद्यालयको सहभागिता रहनेछ । वकतृत्वकला विजेतालाई पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।
    यस्तै वैठकले वाल अधिकार र यसको कार्यान्वयका विषयमा जिल्लामा भएका सञ्चार माध्यामहरुलाई राष्ट्रिय वाल दिवशलाई केन्द्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
    कार्यक्रम सम्पन्न गर्न जिल्लामा रहेका सरकारी र गैह्रसरकारी संघ संस्थाको  जिम्मेवारी समेत बैठकले तोेकेको छ । कार्यक्रम सुरु हुनु पूर्व सदरमुकाम खलंगा रयाली निकालिने छ । र्याली नेपाल वाल संगठनको वालमन्दिर हलपुगेर कार्यक्रममा परिणत हुने तय भएको छ ।  


वैठकमा जिल्ला वाल कल्याण समिमितिका सदस्यहरु र वालवालिका क्षेत्रमा काम गनै सरकारी र गैह्र सरकारी निकायका प्रतीनिधि सहभागि रहेको जिल्ला वाल कल्याण समितिका सदस्य प्रतीक इच्छुक शर्माले जानकारी दिएका छन ।
 

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला