सल्यानको मावि गुरदाँसेमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम

अनलाइन तहल्का 
भदौ २४, सल्यान ।
हरितालिका तिजको अवसरमा कुमाख गाउपालीकाको वडा नं. ३ मा रहेको मा.वि. गुरदाँसेमा आइतबारदेखि विभिन्न खेलकुद तथा संस्कृती कार्यक्रमहरु शुरु भएका छन् । कार्यक्रमहरुमा खुल्ला भलिवल प्रतियोगीता, डोरी तान्ने प्रतियोगीता, मौलिक तिज गीत प्रतियोगीता,  खुला नाटक, आधारभूत तहको मेमोरिएल  लगाएतका प्रतियोगिताहरू हुँने विद्यालयले जनाएको छ ।


आइतबार उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि सोही वडाका सदस्य अतिराम राणा, विशिष्ट अतिथि गुरदाँसे स्वास्थ्य इकाइका इन्चार्ज झुपलाल थापा लगाएतका अतिथिहरु सहभागी रहेका थिए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मानविर चलाउनेको अध्यक्षता रहेको कार्यक्रममा प्रध्यानध्यापक गणेश चन्दले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम भदौ २६ गतेसम्म संचालन हुने त्यहाँबाट शिक्षक खुमराज केसीले जानकारी दिएका छन् ।
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल