ग्रिन टी दिनमा ४–५ पटक प्रयोग गर्दा लाभदायक हुन्छ ।के-के  छन यस्का फाईदा

अनलाइन तहल्का  भाद्र २५,

काठमान्डौं 

 

-ग्रिन टीमा भएको एन्टिअक्सिडेन्ट नामक तत्वले मुटुरोग, क्यान्सर, कोलेस्ट्रोललगायतलाई केही हदसम्म नियन्त्रण गर्ने काम गर्छ ।

 

-ग्रिन टीको एन्टिअक्सिडेन्टले क्यान्सरको सेललाई मार्ने पनि काम गर्छ । यसले विशेषगरी ब्रेस्ट, ब्लाडर, ओभरीयन, थ्रोट, लङ, प्रोस्टेट र पेटको क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्छ । दैनिक ग्रिन टी सेवन गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।

 

-यसले शरीरको नर्भ सिस्टमलाई पनि सक्रिय बनाउन मद्दत गर्छ । जसका कारण मानिस रिफ्रेस हुन र सक्रिय रहन सहयोग गर्छ ।

 

-त्यस्तै, दैनिक ५ कप ग्रिन टी प्रयोग गर्ने मानिसलाई पनि मुटुरोगको सम्भावना धेरै हदसम्म कम भएर जान्छ ।

-ग्रिन टीको कारण कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुने भएकाले यसले तौल घटबढ हुन पनि दिँदैन । त्यसैले शारीरिक सन्तुलनका लागि पनि यसको प्रयोग गर्दा हुन्छ ।

 

-यसले छालासम्बन्धी रोगबाट पनि बचाउन मद्दत गर्छ ।

 

-ग्रिन टीलाई स्मरणशक्ति बढाउनका लागि पनि प्रयोग गरिन्छ । किनकि, यसले ब्रेन फङ्सनलाई एक्टिभ बनाउने काम गर्छ ।

 

-यसले अल्जाइमर हुनबाट पनि जोगाउँछ ।

 

-ग्रिन टीले दाँतलाई बलियो बनाउन भूमिका निर्वाह गर्छ ।

 
 

प्रतिकृया दिनुहोस

स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का पौष २२, सल्यान ।  जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ ।  यस बर्ष भौतिक

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का मंसिर २९, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको