तीजको अवसरमा ‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने कुरा के हो

अनलाइन तहल्का 
भाद्र २६, काठमाडौं ।
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आज छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने हल्ला आइरहेको छ  । ‘छक्का पञ्जा –२’  रिलिज हुने कुराले एकाएक माहोल तातिएको छ । तर चलचित्रकी निदेर्शक दीपाश्री निरौलाले यसको खण्डन गरेकी छिन्, ‘यस्तो हल्ला कँहाबाट आयो हामीलाई थाहा छैन ।’
‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने डेट अझै पनि टुंगो नलागेको निर्देशक निरौलाको भनाई छ । युट्यूबमा रिलजकै कुरालाई लिएर आफूलाई पनि बिहानै देखि फोन आइरहेको निर्देशक निरौलाले बताइन् । 
निर्देशक निरौलाले छक्का पञ्जालाई माया गर्ने सबैलाई धन्यवाद दिँदै भ्रामक कुराको पछि नलाग्न आग्रह समेत गरेकी छिन् ।
 

प्रतिकृया दिनुहोस

अधिवक्ता एकराज भण्डारी भन्छन “महँगी र भ्रष्टाचारविरुद्ध बोल्दा गोली हानिन्छ भने यो कस्तो लोकतन्त्र हो ?” 

अनलाइन तहल्का  भाद्र २७, काठमान्डाैं । अर्थ सरोकार डटकमको अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ’कुरा खस्रा मिठा’ मा पत्रकार बाबुराम भुसालले

गाइजात्राका अवसरमा भएका सल्यानको (भिडियो सहित)

अनलाइन तहल्का  भाद्र ११, सल्यान .  सल्यानमा नेवार समुदायले गाइजात्रा पर्वलाई धुमधाम संग मनाएका छन ।  गतबर्ष्भित्र आफन्तजन गुमाउने परिवारका

कसैले घुस लिदै गरेको फोटो खिच्न किन नपाउने (भिडियो सहित)

अनलाइन तहल्का  भाद्र ६, काठमान्डौं ।  पत्रकार तथा अधिकारकर्मी प्रभात चलाउनेले कानुनका बारेमा एक टेलिभिजनमा अन्तरवार्ता दिएका छन । अन्तरर्वाताका