२४ रोपनी क्षेत्रफलको लागुऔषध गाँजा नष्ट

कविता खड्का, अनलाइन तहल्का 
असोज १५, भोजपुर ।
    प्रहरीले २४ रोपनी क्षेत्रफलमा खेती गरिएको लागुऔषध गाँजा नष्ट गरेको छ । 
    भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं ८ पात्लेपानी, वडा नं ९ हसनपुर र आमचोक गाउँपालिकाको वडा नं ८ दुम्मानामा २४ रोपनी क्षेत्रफलमा खेति गरिएको ६ हजार १ सय ४४ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
    सो क्षेत्रमा गाँजा खेति भइरहेको विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीको टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको हो । 
    प्रहरीले अभियान नै सञ्चालन गरेर जिल्लाको विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव थेवेले जानकारी दिए ।  
 

प्रतिकृया दिनुहोस

टेलिकमको यी २२ अफर लिनुस, मज्जा छ, विद्यार्थीलार्इ यस्तो गजव अफर

नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार (आज) देखि लागू भएको छ र अफर आगामी पुस २८ गते सम्म लिन सकिने छ । १.

जान्नुहोस् अकबरे खुर्सानीका अचुक फाइदा 

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद

दशैंमा नेपाल टेलिकमको यस्तो गज्जव अफर छुट्नुहोला नी ।

काठमाडाै । नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट