कालिमाटी गाउँपालिकामा  नेपाल वङ्गलादेश बैक

अनलाइन तहल्का 
असोज २३, सल्यान । 
सल्यान कालिमाटी गाउँपालिकामामा नेपाल वङ्गलादेश वैड्ढको शाखा खुलेको छ । स्थानिय सरकारले सुविधा गाउँबाटै दिइरहेका बेला सल्यानका ग्रामिण भेगमा शाखा कार्यालय उद्घाटन हुनेक्रम चलेको हो । रामपुरमा रहेको शाखाको उद्घाटन वैङ्क संञ्चालक समितिका डाइरेक्टर मुकुन्द ढुङ्गेलले गरेका हुन ।  
उद्घाटन गदै ढुङ्गेलले वैङ्कले वचत, एटिएम, निक्षेप संकलन, कर्जा प्रवाह, रिमिटेन्स सेवा तथा पैसा पठाउने ल्याउने का साथै अन्तर वैङ्कको सम्पुर्ण कारोबार गर्ने बताए । उनले भने – सेवाग्राहीलाई सबै किसिमको सेवा उपलब्ध गराउछौ ।
कालिमाटी गाँउपालिका अध्यक्ष दानवहादुर केसीले सानो आर्थिक कारोवारलागि सल्यान सदरमुकाम खलंगा जानु पर्ने वाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरे । उनले सदरमुकाम आउन जान दुई दिन लाग्ने पिडा पोखेका थिए ।
शाखा स्थापना भएसंगै कालिमाटी गाउँपालिका केन्द्र रापपुर बजारमा आर्थिक क्रियाकलाप समेत वढ्ने केसीले बताए । कृषि,पशुपालनका हिसावले भएको यो स्थानका व्यक्तीले  घर आगनमा सेवा पाउदा आर्थिक क्रियाकलाप वढ्ने उनले बताएका हुन ।
बैकमा शाखा प्रवद्धक मिन राज अधिकारीको नेतृत्वमा ५ जनाको कर्मचारी रहनेछन । यो ८० औँ शाखा रुपमा स्थापना भएको छ ।
 

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा