मधेवादी दलका शीर्ष नेतालाइ प्रधानमन्त्रीको आश्वासन यस्तो

अनलाइन तहल्का 
असोज २३, काठमान्डौं । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेवादी दलका शीर्ष नेतालाई संविधान संसोधन गर्ने आश्वासन दिनु भएको छ । 
पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूका माग संवोधन नभएको भन्दै राजपाका शीर्ष नेता हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । 
उनीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीले आवश्यकताका आधारमा संविधान संसोधन हुनेमा ढुक्क रहन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । 
आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेका बेला छलफलका लागि प्रधानमन्त्री ओलीले भेट्न बोलाएकाले राजपाका नेता राजकिशोर यादवले सीआईएनसँग बताए । 
भेटमा प्रधानमन्त्रीले संविधान संसोधन, अपराधिक गतिविधि नियन्त्रण, विकासनिर्माणमा सोचे जस्तो सहयोग नपाएको सुनाएका थिए । 
 

प्रतिकृया दिनुहोस

अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।  वडा अध्यक्षले उपभोक्ता समिति

कमिसनको पोल खोलिने डरले पत्रकारलाइ चक्कु प्रहार

प्युठान । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको

सहकर्मी आक्रमण गर्ने जनप्रतिनिधिलाई क्रान्तिकारी पत्रकारले गरे कार्वाहीको माग 

अनलाइन तहल्का  असोज २९, काठमान्डौं ।      क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।