नेपालका खेलाडि सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड

अनलाइन तहल्का
असोज २६, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी मा नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३ ओभर बलिङ गरेका सन्दिपले १६ रन खर्चिदै २ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् ।
यो सँगै विकेट लिएसँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन् ।
उमेर समूहमा एकै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वा्धिक विकेट लिने रेकर्ड सन्दिप लामिछाने नै हुन्। सन्दिपले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु(१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए ।
 

प्रतिकृया दिनुहोस

एक्काइस खेलाडिको रोकिएको दुई वर्षको तलब आइसिसीले पठायो

अनलाइन तहल्का अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)

प्रिमियर लिग एभर्टनलाई २ गोलले हराउदै लिभरपुलको स्थानमा उक्लियो म्यानचेस्टर सिटि

अनलाइन तहल्का माघ २४, एजेन्सी ।   प्रिमियर लिगमा एभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले एभर्टनलाई २(०ले पराजित गर्दै अंक तालिकाको

खेल राष्ट्रको साझा सम्पत्ती होः नगरप्रमुख बुढाथोकी 

दिपसागर भण्डारी, अनलाइन तहल्का  माघ २०, सल्यान । बागचौर नगरपालिका वडानं.१ को प्रथम वडाध्यक्षकप खेलकुद प्रतियोगिता शनिवार देखी शुरु भएको छ । खेलकुद