मन्त्रीका गार्डले हाने गोली, १ को मृत्यु

श्रीलंकामा राजनीतिक संकट झनै चर्किएको छ । मन्त्रीका सुरक्षाकर्मीले प्रधानमन्त्री समर्थकमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रधानमन्त्रीबाट बर्खास्त भएपछि बिक्रमसिंघेले संसदको आपतकालिन सत्र बोलाउन माग गरेका थिए । सदनमा आफ्नो बहुमत साबित गर्ने उनको उद्दे्रय भएपनि राष्ट्रपतिले भने १६ नोभेम्बरसम्म संसद नै निलम्बित गरेका थिए ।यो राजनीतिक संघर्ष अब भने हिंसात्मक बनेको छ ।


आइतबारका दिन प्रधानमत्री रणिल बिक्रमसिंघेका विश्वासपात्र मानिने पेट्रोलियम मन्त्री राणतुंगका अंगरक्षकले नव नियुक्त प्रधानमन्त्री महिन्द्रा राजापाक्षेका समर्थकमाथि पाँच राउण्ड गोली चलाएपछि एकजनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले एकजनालाई गिरफतार गरेको छ ।


घटना त्यतिखेर भएको थियो जब क्रिकेटरबाट राजनेता बनेका रणतुंगाले सिपीसी भ्रमण गरे । यो बेला केही कर्मचारीले उनको उपस्थितिको बिरोध गरे । 
रणतुंगाले भवनमा प्रवेश गर्दा नयाँ प्रधानमन्त्री राजपाक्षेका समर्थकले उनको बिरोध र नाराबाजी गरे । यही क्रममा रणतुंगेका समर्थकले गोली चलाउँदा तीन जना घाइते भएका थिए ।रणतुंगा बर्खास्त गरिएको प्रधानमन्त्री बिक्रमसिंघे समर्थक हुन ।खबरडबलि
 

प्रतिकृया दिनुहोस

उत्तरपूर्वी बोर्नोमाः १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा। सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी

चीनले दियो साँचो तर ब्रुमर आएन  

काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र

राष्ट्रपति र सभामुख यसरी भए फरक कित्तामा 

अनलाइन तहल्का  कार्तिक ११, काठमाडौं । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक, फरक कित्तामा देखिएका