परिवारले पाए राहत रकम  


इन्द्र बुढाथोकी, अनलाइन तहल्का 
सल्यान १६ कार्तिक । 
सल्यानको बनगाडकुपिण्डे नगरपालिका वडा न १२ का नेकपा वडा सदस्य जितबहादुर डाङ्गिको परिवारले राहत रकम पाएका छन । 
कार्तिक ३ गते शनिबार निधन भएका उनको पिरवारलाई  विभिन्न व्यक्तिहरुले सहयोग स्वरुप प्रदान गरेको ३३ हजार रुपैयाँ सहयोग गरिएको हो ।
माझखर्क निवासी ४० बर्षिय मृतक डाँङ्गीकि श्रीमती शोभा डाङ्गिलाई वडा अध्यक्ष गोविन्द डाङ्गीले रकम हस्तान्तरण गरेका हुन । मृतक डाङ्गिका बायाँ तिरका हात र खुट्टा दुबै अपाङ्ग थिए । अकालमा दुखद निधन भएकोले उनको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष गोविन्द डाङ्गीले जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस

कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का  पुस २५, सल्यान ।       सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न

शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का  पौष २५, सल्यान ।  सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु