शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का 
कार्तिक १८, सल्यान ।
शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ । 
आज भएको फाइनल खेलमा सानपा ९ को टिम लाई प्रतिस्पर्धात्मक रुपम पराजित गर्दै उस्ले कप जितेकोहो। जित पछि प्रथम हुने टिमले ट्रफी, ३० हजार नगत पुरुस्कार र प्रमाणपत्र प्राप्त गरेकोछ भने दोश्रो हुने टिमले २५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । तेश्रो हुने सानपा ७ कजेरिको टिमले २० हजार नगत र प्रमाणपत्र प्राप्त गरेकोछ ।
खेल समापनपछि औपचारिक कार्यक्रममा सानपा प्रमुख सुरेश अधिकारी, नेपाली काङ्ग्रेशका जिल्ला सचिव प्रकाश भण्डारी, सानपा १५ का अध्यक्ष हिमेन्द्र बाबू सेजवाल र सानपा ६ का अध्यक्ष भिकराज बुढाथोकिले खेलाडी र टिम लाई पुरुस्कार र प्रदान गरेका हुन ।

 

खेलमा सानपा ९ का खेलाडी भिम बहादुर घर्ती लाई उत्कृस्ट खेलाडिको रुपमा छानिएको थियो। दोश्रो मेयर कप भलिभल प्रतियोगितामा नगरका ११ टिमले भाग लिएका थिए भने खेल सारदा नगर पालिकाको आर्थिक सहयोग तथा गोलो युवा क्लव खलङ्गाको आयोजनामा भएको हो ।
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला