सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का 
कार्तिक २० सल्यान ।
 सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । 
    कार्तिक २६ देखि खलंगा लुहापिङमा हुने प्रतियोगितामा प्रथम विजेताले ५० हजार र उपविजेताले २० हजार राशीको पुरस्कार मेडल तथा शिल्ड प्राप्त गर्नेछन ।
    खेलमा सहभागिता जनाउनका लागि कार्तिक २५ गतेसम्म दर्ता शुल्क ५ हजार पेश गर्नुपर्ने क्लवका अध्यक्ष जतिन राइले जानकारी दिएका छन । 
खेलमा सहभागिताका लागि सम्पर्क नम्बर ९८१४५६१३१२, ९८०९७४४६००, ९८०९५९१०३३, ९८१०८८१०६९ र ९८०९८१४४११ मा फोन गर्न सकिने आयोजकले जनाएको छ । 
    जिल्लामा खेल क्षेत्रलाई अगाडि बढाउनुका साथै युवामा आत्मअनुशासन र खेलप्रति भाव जगाउने उद्देश्यले गर्न लागिएको फुटवलले मंसिर १० मा हुने क्षेत्रिय स्तरको खेलाडि छनौटलाई पनि सहयोग पुराउने अपेक्षा राखिएको छ । 
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला