“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो ।
उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीपÞm गरिरहन्थ्यो‘तर केही महिना पछि पत्नीलाई छालाको रोग (skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो‘ ।
आँफुलाई यस्तो देखेर उसको मनमा डरले घेर्न थाल्यो कि यदि उ कुरूप भइ भने उसको पतिले उसलाइ घृणा गर्न थाल्छ र उसले उसको घृणा सहन सक्दिन ।
यतिकैमा एक दिन पतिलाइ कुनै काम बिशेष गाउँबाट बाहिर जान पर्यो‘काम सकेर जब उ घर फर्किदै थियो, उसको accident भयो । accident मा उसले आफ्नो दुवै आँखा गुमायो । तर त्यसपछि पनि ति दुबैको जिंदगी सामान्य तवरमा अगाडी बढ्दै रहयो ।
समय बित्दै गयो र चर्मरोग को कारण पत्नीको आफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिइ ।
उ कुरूप भइ. तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन‘त्यसैले उनीहरुको खुशी विवाहित जीवनमा कुनै प्रभाव परेन ‘उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो ।


एक दिन उसको पत्नीको मृत्यु भयो‘पति अब एक्लो भएको थियो‘उ धेरै दुस्खी थियो. उ त्यो शहर छोडेर जान चाहन्थ्यो ।
उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गरयो र गाउँ छोडेर जान लाग्यो‘ त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो, “अब तिमी बिना सहारा एक्लै कसरी हिड्छो? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मदत गरेकी थिइन.”पतिले जवाब दियो, “मित्र, म अन्धो होइन‘ मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ‘ किनकी यदि मेरी पत्निलाइ थाहा हुन्थ्यो कि मैंले उसको कुरूपतालाइ देख्छु, भने उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो ।
त्यसैले मैंले यतिका बर्ष अन्धो भएको नाटक गरें‘ उनि धेरै अशल पत्नि थिइन‘ मैंले उनलाई खुशी राख्न चाहन्थे ।”
शिक्षा—खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ र ति कमी कमजोरीहरु लाइ नदेखे झैं गर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस

मालिकामा रेखाकी ‘हिरोइन’ जाजरकोटकी कमलाको कथा 

रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्।  यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला

नेपाल लोक स्टारको पत्रकार सम्मेलन स्थगित भयो, कारण यस्तो ।

अनलाइन तहल्का  कार्तिक ९, काठमाडौं ।  नेपाली गीत संगीतको इतिहासमा नै पहिलो पटक हुन लागेको सर्वा्धिक पुरस्कार राशीको गायन प्रतियोगिता नेपाल लोक