विदामा पनि डाँक सेवा, आज पनि १ वजेसम्म बचत बैंक संचालन 

अनलाइन तहल्का
कार्तिक २१, सल्यान ।  
आज देखि ३ दिनसम्म सार्वजनिक विदा भएपनि जिल्ला हुलाक कार्यालय सल्यानले आज दिउसो १ बजेसम्म हुलाक बचत बैकको आर्थिक कारोवार गर्ने जनाएको छ । 
विदाको दिनमा पनि नियमित डाँक संचालनको गर्ने हुलाकले १ दिनलाई लक्ष्मी पुजाको अवसरमा सेवा ग्राहीको सुविधाको लागि यस्तो गरेको हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिएका छन । 
उनले भने– आज लक्ष्मी पुजा भएकाले सेवाग्राहीलाई सजिलो हवस भनेर यो काम गरेको भन्दै सर्वसाधारणमा उनले जानकारी दिए । यदि हुलाक बचत बैकको आर्थक कारोवार गर्ने सेवाग्राही कोहि भए दिउसो १ बजे सम्म उपस्थित हुन हुलाक कार्यालय जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही