रेडिमेट मालाको प्रयोग वढ्दा, बजारै मालाले ढाक्यो 

दुर्गा वि.सि., अनलाइन तहल्का 
कार्तिक २१, सल्लीबजार । 
तिहार नजिकिदै गर्दा सल्यानको सल्लिबजारमा किनमेल गर्नेको भिडभाड वढेको छ । 
गाउँ देखि वजारमा विहान देखि वेलुकी अवेर सम्म स्थानियको वजार आवत जावतमा वृद्धि भएको देखिन्छ । विशेष त तिहारमा दिदिले आफ्ना भाइलाई लगाइदिने माला,खानेकुरा र कपडा लतो किन्नेको सख्या उल्लेख्य रुपमा रहेको छ ।
गाउँघरमा हजारी फुल नपाए पछि रेडिमेट माला वढि खपत भएको छ । भाइलाई लगाइदिने मखमलि फुल, हजार िफुलको मालाको सट्टामा दिदिबहिनीले प्रयाः यहि रेडिमेट चाइनिज माला प्रयोग गर्ने भएकोले वढि विक्री भएको व्यापारीहरुको भनाइ छ ।विगत पछिला वर्षहरुमा सजिलो रेडिमेट मालाको प्रयोग वढिरहेको छ । गाउँघरका वारिहरुमा फुलहरु लाउन छाडिसके ।प हिले जसै बारिका छेउहरुमा ढक्कमक्न फुल्ने हजारी फुलहरु अब भेटिदैनन् ।

प्रतिकृया दिनुहोस

सिन्डिकेट हटाउन सरकार सक्रियः गृहमन्त्री

म्याग्दी, कात्तिक २८ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागिपरेको बताएका छन् ।

पत्रकारको बैठक गुफामा, बार्षिकोत्सव मनाउदै सल्यानको पत्रकार महासंघ

अनलाइन तहल्का कार्तिक २७, सल्यान ।     नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन

अन्य चाडपर्व तथा दिवसमा पनि नयाँ नोट साट्न पाइने 

अनलाइन तहल्का  कार्तिक २६, काठमान्डौं ।      दशैं बाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँनोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना