वाइडबडीमा गल्ती भए कारबाही’

पोखरा– पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज भाडामा नभई किनेर ल्याएको बताएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘कागज हेर्दा खरिद गरेर ल्याएको देखिन्छ’, उनले सोमबार गृहनगर पोखरामा भने, ‘खरिद प्रक्रियामा गल्ती भेटिए कारबाही हुन्छ ।’ सरकार जमानत बसेर जहाज खरिद प्रक्रिया अघि बढेको र २५ करोड रुपैयाँ भन्सार तिरेर जहाज आएको लगायत प्रक्रिया हेर्दा खरिदै भएको विश्वास मन्त्री अधिकारीले व्यक्त गरेका हुन् । 

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।