प्रेस युनियन सल्यानको अध्यक्षमा रेशम डिसी 

अनलाइन तहल्का , मंसिर १३, सल्यान ।
प्रेस युनियन सल्यानको अध्यक्षमा रेशम डिसी चयन भएका छन् । यस अघिको कार्यकालमा पनि अध्यक्ष बनेका उनि पाचौँ जिल्ला अधिवेशबाट पनि अध्यक्षमा चयन भएका हुन् ।
बिहीबार सल्यान सदरमुकाम खलंगामा भएको पाचौँ जिल्ला अधिवेशनबाट उनि सहित ११ जनाको कार्यसमिती सदस्य बनेको छ । जसको उपाध्यक्षमा राजेश शर्मा र कृष्ण बहादुर ओली रहेका छन् ।
त्यस्तै सचिवमा जनक केसी (जेएन), सहसचिवमा सरिता योगी र कोषाअध्यक्षमा आषिश केसी चयन भएका छन् । अन्य ५ जना कार्यसमिती सदस्यमा रहेका छन् ।
त्यसैगरी केन्द्रिय पार्षदमा टोपेन्द्र कुमार शर्मा (करण), यादव उपाध्यक्ष, सचेत शाह, भरत गिरी, सुधन श्रेष्ठ, राजेश गिरी र सविन हमाल रहेका छन् ।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको