एक्सन आ सिं को खतरा ✊✊गजल✊✊ काँचो फलाममा घन परेको छैन

आज सम्म पनि काँचो फलाममा घन परेको छैन ,
ऋण खाएर साहुको बन्धकमा जीवन परेको छैन

धित नमरुन्जेल आँखामा आँखा जुधाउने रहर थियो ,
चस्मा लगाउने तिम्रो अनुहार पटक्कै मन परेको छैन

अरे डिभि चिठ्ठा पनि त हुने खानेहरुलाई नै पर्दो रहेछ,
मन्दिरमा कटौरा थाप्ने असहाय तिर कसैको नयन परेको छैन

जीवन यो सुनौलो उपहार हो स्वतन्त्रसँग जिउनुहोस्,
तपाई हामीले फेर्ने यो स्वासमा कसैको धन परेको छैन

भ्रष्टचारी चिन्ने यन्त्रभए पुरै सखाप बनाउने मन थियो,
तर अहिले सम्म त्यस्तो आधुनिक हातमा गन परेको छैन
एक्सन आ सिं
सल्यान
 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ