गोपाल नेपाल जि.एमको देउडा गीत भागी बाइजाउँ बजारमा

अमृत बाबु बुढाथाेकी

मंसिर १५, सल्यान ।

 

अहिले पछिल्लो समय गति गीत संगीतको क्षेत्रमा एउटा चर्चित नाम हो ।गोपाल नेपाल जि.एम।

धेरै संघर्ष पछिसांगितिक क्षेत्रमा आफ्नो नाम राष्ट्र तथा राष्ट्रिय चिनाउन सफल गाएक गोपाल नेपाल जि.एमको आवाजमा रहेका गति हरु ,, मेरा माया उल्का भो,, थरुनिको माया जालैमा परियो‘मेरो माया लयो आफन्तैले, ‘आइ.एम.इ गर’ , ‘नक्कलि मोरि जस्ता ’दर्जनौ गित चर्चामा छन ।

केहि समय अघि बजारमा आएको मेरा माया उल्का भो बोलको गतिले निकैले चर्चा कमाउन सफल  भएको थियो उक्त गितको सब्द सांगिति आफैले गरेका थिय जुन गित अहिले निकै चर्चामा छ । यस्तै गीत संगीतको क्रममा जि.एमको पहिलो निकै आसलाग्दो देउडा गीत “भागी बाइजाउँ”सार्बजनिक भएको छ ।

दोहोरी तथा अन्य विधामा रहेका थुर्पै गीतहरुमा स्वर दिइसकेका जि.एमले देउडा गीतमा पहिलो पटक स्वर दिएका छन। आफ्नै लय शब्दमा रहेको उक्त देउडा गीतमा आफैले स्वोर दएिकाछन भने केटिमा तुलसी घर्तिले साथ दिएकि छन । 

गोपाल नेपाल जिएम र अन्जली चन्दको अभिनयमा रहेको गतिकोे  निर्देशन अन्जली चन्दले गरेकि छन भने। कुन्दन चन्दको छायांकन अनि नवीन घर्तिमगरको सम्पादन रहेको गीतको भिडियो गायक जिएमले आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्बजनिक भएको हो। 
 

हेर्नुहोस भिडियो

 

प्रतिकृया दिनुहोस

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु

सुन्दर बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस यि तत्वहरु

अनलाइन तहल्का मंसिर २४, सल्यान यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै

स्वास्थ्य सुधारको लागि समाजमा अन्तरव्यक्ति संचारको आवश्यकता, सल्यानमा पिएसआइको १५ महिने परियोजना सकियो

अनलाइन तहल्का मंसिर २४, सल्यान । मानिसमा व्यवहारमा परिवर्तन नहुनुले उनिहरुको स्वास्थ्यमा समस्या देखिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिले