हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का

अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको छ । यो फर्सी विश्वमा अहिलेसम्मकै फलेको ठुलो फर्सी मध्र्य दोश्रोमा परेकाेछ ।
४४ औँ ध्यचमि ऋजबmउयष्लकजष्उ एगmउपष्ल ध्भष्नज(इाा मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् । फर्सी प्रतियोगितामा उनको यो सातौँ जित हो ।

यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाए ।
विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो । बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस

प्रेमीको हत्या पछि पाकिस्तानीलाई मासुको भोज 

अनलाईन तहल्का   मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमणबाट एक डाक्टरसहित चारको मृत्यु

अनलाइन तहल्का     अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक डाक्टर र प्रहरी

म हुँदाहुँदै श्रीमान त अर्कैसँग पल्किएका रहेछन् , चिन्तित छु

म सँधै सोच्थें, मेरो वैवाहिक जीवन ठिकठाक चलिरहेको छ । बिहे भन्दा केहि अघिदेखिनै हामीसँगै थियौँ र विवाहपछि दुई दशक संगै बितायौं । हाम्रा छोराछोरी पनि भए