नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो


मंसिर १७ सल्यान ।


नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला पन्तको हत्त्या,बाइड बडि विमान खरिद प्रक्रिया,रास्ट्रपतिको लागि १८ करोडको गाडी खरिद गर्ने निर्णय लगायतका विषय समेटेर जिल्ला प्रसासन कार्यालय सल्यान मार्फत तरुन दलले ज्ञापन पत्र बुझायको हो।

नेपाल तरुण दल केन्द्रियकार्यालयको कार्यक्रम अनुरुप तरुन दल सल्यानका अध्यक्ष सन्तोष केसिको नेतृत्वमा गयको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछानेलाई ज्ञापन पत्र बुझायको हो।


ज्ञापन पत्र बुझाउदै अध्यक्ष केसिले १३ वार्षिय निर्मला पन्तको बलात्कार पछि हत्त्या  हुदापनि सरकारले हत्यारालाई कानुनी कार्बा्हि गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयको छ।उहाले पन्त हत्यामा सम्लग्नलाई तत्काल कार्बाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ।
बर्तमान सरकारले दुई तिहाइको दम्भमा आर्थिक भ्रस्टाचार,र बिलासितमा लिप्त भयकोले सरकारको ज्याजती विरुद्ध नेपाल तरुन दल पछि नहट्ने समेत बताए ।


ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुनदल सल्यानका पदाधिकारी तथा नेता कार्यकर्ता हरुको बाक्लो उपस्तिथ रहेको थियो।ज्ञापन पत्र बुज्धै सहायक प्रमुख जिल्ला अधिकारी लामिछाने ज्ञापन पत्र जस्ताको तस्तै आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
 
 

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको