प्रेसर कुकर बम भेटियो, सेनाद्वारा निष्कृय

अनलाइन तहल्का 
सल्यान १८, मंसिर ।
सल्यानको खलंगामा प्रेसर कुकर वम भेटिएको छ । 
दिउसो २ बजेतिर भेटिएको बमलाई बमलाई नेपाली सेनाले निस्कृय पारेको छ । 
ब्रमकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका ३ मा रहेको जिल्ला हुलाक कार्यालयको नजिकै बम भेटिएको हो । । बमलाई भगवती प्रसाद गुल्मको बम डिस्पोजल टोलीले करिब अपरान्ह ४ बजेतीर निस्कृय पारेको हो ।


बमलाई निस्कृय बनाउदा कुनै क्षेती नभएको नेपाली सेनाले जनाएको छ । आज भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले द्वन्दको समयमा नै राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
 

फाइल तस्विर 

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।