जिम्मेवारी बाँडफाँडमा शीर्षनेताकै कारण ढिलाइ

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्षनेताहरुकै कारण केन्द्रीय सदस्यहरुको कार्य्विभाजन रोकिएको छ । मंसिर १० र ११ गतेको बैठकमै केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गर्ने भनिए पनि अहिलेसम्म कुनै गृहकार्य नभएको नागरिक दैनिकले समाचार छापेको छ ।
मंसिर १०, ११ र १२ गते बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्य्विभाजन थियो । तर बैठकले प्रदेश सदस्यहरुको मात्र टुंगो लगाएर केन्द्रीय सदस्यको कार्य्विभाजन थाँती राखेको हो ।

नेकपाका शीर्ष नेताहरुका अनुसार, कार्य्विभाजनबारे छलफल बाँकी छ । नेताहरुको नियत भन्दा बढी कार्यशैलीले प्रभाव पारेको छ । केन्द्रीय सदस्यहरु काम नभएर बसेका छन् । शीर्ष नेताहरु नै केन्द्रीय सदस्यको कार्य्विभाजनमा अरुचि देखाउँदै बैठक सारिररहेका छन् ।

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।