सुनको मुल्य बढ्यो तोलाको कति ?

अनलाइन

काठमाडौ।

बिहीबार सुनको मुल्य बढेर तोलाको ५८ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको दाँजोमा बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ सयका दरले बढेर ५८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँ रहेको छ । बिहीबार तेजाबी सुन तोलाको ५८ हजार १ सय र चाँदी तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा