स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार नियुक्त

अनलाइन तहल्का

काठमाडौं

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले उनलाई निर्देशकमा छनोट गरेको हो। पोखरेल नेपाल राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक हुन्। उनलाई खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक  बनाइएको हो।
उनको कार्यकाल चार वर्षको हुनेछ। निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेलसहित दामोदर बसौला र श्रीमान कार्कीको नाम सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।