वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का 
मंसिर २०, सल्यान । 
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा सुर्खेतको सिम्ता जामुनेवजारमा ३ दिने व्यवसायीक उन्नत वाख्रापालन तालिम दिएको छ । 
३ दिनसम्म सञ्चालन भएको तालिममा सुर्खेत सिम्ता र सल्यानको बनगाड कुपिण्डेका समुहमा आवद्ध महिला सदस्य तथा ग्राहक सदस्य ३० जना सहभागी थिए । 
वाख्रापालन तालिमबाट महिलाको जिवीकोपार्जन र आय आर्जनमा सहयोग पुग्ने संस्थाले जनाएको छ । व्यावसायकि वाख्रापालन तालिमबाट आफुहरुलाई व्यवसायी गर्न सजिलो हुने तालिमा सहभागि समहुका सदस्यहरुले बताएका छन् । 


तालिमको समापनको दिन  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीबजारले विमित ग्राहकको मृत्यु भएका सुर्खेत सिम्ता ६ राकमका पदम सार्कीको परिवालाई १ लाख ३८ हजार रुपैयाँ प्रदान गरेको छ ।

कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारका शाखा प्रमुख निम वहादुर घर्तिले संस्थाको गतिविधीका वारेमा जानकारी दिएका थएि । त्यसैगरी निर्धनकै विरेन्द्रनगर सुर्खेतका क्षेत्रीय प्रमुख राज कुमार पोख्रेल, वडा अध्यक्ष राजेन्द्र सिंह लगाएतले धारण राखेका थिए । तालिमको सहजीकरण पशुप्राविधीक नर वहादुर चन्द र दिलवहादुर वुढाले गरेका थिए । 

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

विद्यार्थी नै पानी बोकी स्कुल जाने रोल्पा जिनाबाङमा खानेपानीको यस्तो समस्या, सम्बन्धित निकाय यस्तो भन्छ

खकेन्द्र केसी, अनलाइन तहल्का मंसिर २०, सल्यान ।     रोल्पाको सुकिदह गाउँपालिका ३ मा खानेपानीको चरम समस्या भएको छ । साविकको जिनाबाङ गाविस वडा नम्बर