मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

अनलाइन  तहल्का 

भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माण्को कुने सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तीनवटै शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।

आजको नयाँ पत्रिका  दैनिकमा यो खबर छ – भवन नबनेपछि सेवाग्राहीलार्य एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए । तर मेयर, उपमेयर र कार्यकारी अधिर्कतको कार्यकक्ष भने नजिकैको सुविधासम्पन्न जेडीए कम्प्लेक्समा सर्याे।

लिफ्ट चढेर पाँचौ र छैठौँ तलमा सेवाग्राही पुग्नु परेको छ ।सोधपुछकक्षका कर्मचारी टेबुलमुनि हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन् । सेवाग्राहि  जिज्ञासामा झर्किदै जवाफ फर्काउने गर्रदछन ।

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले