रियलले जित्यो लगातार तेस्रो पटक फिफा क्बल विश्वकपको उपाधि

अनलाइन तहल्का

काठमान्डाैं,  पुस ८

रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।  युएईमा आइतबार राति भएको खेलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ ले हराउँदै रियलले लगातार तेस्रो पटक उपाधि जितेको हो।

रियललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गरे। अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए। रियाल मड्रिडले यसअघि सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधि जितेको थियो।
 

प्रतिकृया दिनुहोस

चौरजहारीमा हुने प्रदेशकप टि-२० क्रिकेटका लागि सल्यानको यस्तो टिम 

अनलाइन तहल्का  पुस ८, सल्यान ।  अन्य खेलकुदका गतिविधि भएपनि क्रिकेट जस्ता राष्ट्रिय खेलकुद कमै हुने सल्यानमा पछिल्ला बर्षमा बढ्दै गएका छन ।    

बंगलादेशविरुद्धको सिरिज वेस्टइंडिजलाई एजेन्सी

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ घरेलु टोली बंगलादेशलाई पराजित गर्दे पाहुना टोली वेस्टइंडिजले तीन खेलको टी–२० सिरिज २–१ ले कब्जा गरेको छ।

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा