चौरजहारीमा हुने प्रदेशकप टि-२० क्रिकेटका लागि सल्यानको यस्तो टिम 

अनलाइन तहल्का 
पुस ८, सल्यान । 
अन्य खेलकुदका गतिविधि भएपनि क्रिकेट जस्ता राष्ट्रिय खेलकुद कमै हुने सल्यानमा पछिल्ला बर्षमा बढ्दै गएका छन । 
    जिल्लामा विभिन्न खेल अभ्यास गर्दै विभिन्न स्थानमा हुने खेलमा सहभागिता जनाएको क्रिकेटसंङ सल्यानले रुकुम पश्चिमको चौरजहारीमा पुष १० देखि हुने प्रदेश कप टि-२० प्रतियोगिताका लागि टिमको घोषणा गरेको छ । 
    आशिष सिंहको कप्तानिमा क्रिकेट संघ सल्यानले १६ सदस्यीय टोलिको घोषणा गरेको हो । सदस्यहरूमा दिवान पुन, चन्द्र बि.सि., रबिन बुढाथोकी, दिपक गन्धर्व, खेम सिंह रेउले, सुरेश नेपाली, निराजन पुन, नबराज बुढाथोकी, खेमराज वली, सन्तोष के.सि., सरोज बस्नेत, प्रबिन अधिकारी, सुरज बि.सि. र एमराज थापा रहेका छन । 
टिम म्यानेजर सविन श्रेष्ठ रहेको क्रिकेटसंघ सल्यानले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

रियलले जित्यो लगातार तेस्रो पटक फिफा क्बल विश्वकपको उपाधि

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।  युएईमा आइतबार राति भएको खेलमा

बंगलादेशविरुद्धको सिरिज वेस्टइंडिजलाई एजेन्सी

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ घरेलु टोली बंगलादेशलाई पराजित गर्दे पाहुना टोली वेस्टइंडिजले तीन खेलको टी–२० सिरिज २–१ ले कब्जा गरेको छ।

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा