सल्यानमा यसकारण दिनभर विद्युत बन्द हुने

अनलाइन तहल्का
पौष २५, सल्यान । 
सल्यानमा भोलिदेखि ३ दिन सम्म दिनैभरी विद्युत बन्द हुने भएको छ । 
    सितलपाटी सवस्टेशन संचालन गर्न तुल्सीपुर देखि सितलपाटी सम्म ३३ के.भि. लाइनको तार मर्मत सम्भार गर्नुपर्ने भएकोले बन्द गरेर काम गर्ने नेपाल विद्युत प्राधिकरण सल्यानले जनाएको छ । 
पौष २६ देखि २८ सम्म ३ दिन विहान ८ बजे देखी बेलुकी ५ बजे सम्म विद्युत बन्द हुने प्राधिकरणले जनाएको हो ।
 
प्रतिकृया दिनुहोस

कर्णाली सरकारले किसानलाई नायक नायिका बनाएर पुरुस्कार दिनुपर्छः मन्त्री केसी

अनलाइन तहल्का  पुस ३०, सल्यान । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा कृषक नायक

बन्गाडकुपिण्डेको केन्द्रमै फोनमा समस्या, नगरप्रमुखको कुरा यस्तो छ

दुर्गा वि.सी., अनलाइन तहल्का  पौष २५, सल्यान ।      बन्गाडकुपिण्डे नगरपालीकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नहुदाँ नागरिकले दुख पाएका छन् ।