कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का 
पुस २५, सल्यान ।  
    सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न गतिविधि गरिरहेको छ । स्वास्थ्य, शिक्षा, कृषि र विपतका क्षेत्रमा जिल्लामा हुने समस्या तथा विभिन्न सरोकारका विषयमा पनि छलफल हुनेगर्छ । 
    बुधबार भएको बैठकमा जिल्लाको सडक तथा स्वास्थ्यको क्षेत्रमा भएका समस्या र अपाङ्ग तथा जेष्ठ नागरिकको परिचयपत्र वितरणमा समस्या अनि जिल्लाका सरकारी कार्यालयले जनताका काममा गर्ने ढिलासुस्तीका बारेमा सम्बन्धित निकायसंम्म उठान गर्ने निर्णय भएको छ । 
    परियोजना संयोजक दिपेन्द्र शाहीको सहजीकरणमा भएको कार्यक्रमको अध्यक्षता तोरण बुढाथोकीले गरेका थिए ।  
 

प्रतिकृया दिनुहोस

शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का  पौष २५, सल्यान ।  सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कर्णालीको हिमाली जिल्लामा हिमपात

अनलाइन तहल्का पुस २३, जाजरकोट स् कर्णाली प्रदेशका हिमाली जिल्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको स्थानीयले बताएका छन्।