खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का 

पुस २५, सल्यान । 
    सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन थालेका छन् । 
    साविकको मुलखोला ५ का लाँखर, कप्mल्लेनी, त्यसैगरि वडा ४, ५ च्युरा देवस्थलको सल्लीवजार, घाटगाउँ, नाम्रा, घाँजरीपिपलको मैदुचौतारा,संग्रहि र बामे लगाएतका केहि वडामा नागरिकले खानेपानीको चरम संकट व्यहोरी रहेका छन् । 
    वर्षौ देखि गाउमा खानेपानी नहुदाँ घण्टौ पैदल हिडेर गाग्रीमा पानी बोक्न आफुहरु बाध्य भएको मुलखोला लाँखर वडा ५ का स्थानीय प्युपर खत्रीले वताए । ३ घण्टाको पैदल यात्रा तय गरि खानेपानी बोक्न यहाँका स्थानीयको यो समस्या समाधान नहुदाँ नागरिकले ठुलो सास्ती पाएको  खत्रीको भनाई रहेको छ । 
    गाउँमा खानेपानी ल्याउने प्रसस्त मुहानहरु छन् तर आर्थिक जोह नहुदाँ र पुराना खानेपानीका आयोजना मर्मत सम्माहरको लापरवाहिले यहाँका गाउँ गाउँमा खानेपानीको विकराल समस्या उत्पन्न भएको भेटिन्छ ।
 

प्रतिकृया दिनुहोस

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही

अच्चम छ ! प्रहरीको जाडो छल्ने ज्याकेट बैशाखमा आउने 

अनलाइन तहल्का पौष २५, काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा तोकता गर्न थालेका हुन्। तर, प्रधान