कराेडाैंकाे क्षेती हुनेगरी सल्लीबजारमा अाएकाे बाढीकाे स्थलगत रिपाेर्ट (भिडियाे सहित)

असार २, सल्यान ।

सल्लीबजारको बन्गाड खोलामा बन्दै गरेको पुलका कारण जेठ २८ गते राती सल्लीबजारको गैरिबजार डुवानमा पर्यो । बर्षा सूरू भएपछि खोला नै थुनिनेगरि सेटिङको सामान जडान गरेकाले खोला नै थुनियो । अनि पुरै बाढि खोला छेउको बजार पस्यो । 

रातको समयमा खोला थुनिदा पुरै बजार जलमग्न भयो । सानासाना छाप्रा बनाई व्यवसाय गरिरहेका व्यवसायीका सामान केही छाप्रा भेलले बगायो । समयमा नै सचेत भएर सबै पक्की घरको छतमा बस्न गएकाले मानविय क्षति भएन तर व्यवसायीको सामान तथा घरमा क्षति पुग्यो । ५ मिनेट बन्दै गरेको सेटिङ पुल नभत्किएको भए त्यो रात ठुलो मानविय क्षति हुनेथियो । 

नगरपालिकाले क्षतिको विवरण संकलन गरेर तत्कालै राहात वितरण गर्यो । राहात वितरणमा रेडक्रस, उद्योग बाणिज्य संघ पनि क्रियाशिल बने । शुक्रबार फेरि बाढि आएमा बजार डुवान हुने र क्षति हुने भएकाले नाली काटेर खोलामा पुराउनुपर्ने माग राख्दै हामी त्यहाँ पुग्दा स्थानियले बाटो नै बन्द गरे ।

वडा नं १ का अध्यक्ष शान्त बहादुर यरीसंग स्थानियको नाली बनाउने सहमती पछि बाटो खुलेको छ ।

भिडियाे 

अर्काे

प्रतिकृया दिनुहोस

दशै तिहार गीत (मन्जरी) ले साह्रै भावुक बनायो (भिडियोमा हेर्नुहोस)

अनलाइन तहल्का  असोज २६, काठमान्डौं ।     दिपक बुढा र दामुदर “यात्री” को शब्दमा मार्मिक दशैं तिहार गीत सार्वजनिक गरिएको छ ।      परदेशीको

अधिवक्ता एकराज भण्डारी भन्छन “महँगी र भ्रष्टाचारविरुद्ध बोल्दा गोली हानिन्छ भने यो कस्तो लोकतन्त्र हो ?” 

अनलाइन तहल्का  भाद्र २७, काठमान्डाैं । अर्थ सरोकार डटकमको अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ’कुरा खस्रा मिठा’ मा पत्रकार बाबुराम भुसालले

तीजको अवसरमा ‘छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने कुरा के हो

अनलाइन तहल्का  भाद्र २६, काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आज छक्का पञ्जा –२’ युट्यूबमा रिलिज हुने हल्ला आइरहेको छ  ।