डाक्टर केसीको जिवरक्षा गर्न नेपाल चिकित्सक संघ सुर्खेतको आग्रह

अनलाइन तहल्का
असार ३२, काठमान्डौं ।

नेपालचिकित्सक संघ सुर्खेत शाखाले १६ दिन देखि जुम्लामा आमरण अनशन बसिरहनु भएका डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

संघले पत्रकार सम्मेलन गर्दै राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी  र सर्वसाधारणले चिकित्सा शिक्षा सम्बन्धी माथेमा आयोगको प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारलाई दवाब  दिदै डाक्टर केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस

यी खाना खुवाउनुस बालबालिकाको मष्तिष्कको विकासका लागि

अनलाइन तहल्का     सल्यान   बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि

बालबालिकालाई  कुन  समयमा कुन खोप ?

अनलाइन तहल्का      सल्यान   बच्चा जन्मेपछि रोगबाट बचाउन विभिन्न खोप दिनु आवश्यक छ । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी,

स्वास्थ्यका लागि अमृत भोजन

अनलाइन तहल्का    सल्यान   प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ। यसमा आहारलाई नै