अहिले सम्मकै उत्कृष्ट  तीज गीत  भाचम कम्मर ( भिडियोसहित)

 

अनलाइन तहल्का 
साउन ७, सल्यान । 

महिलाहरुको महान चार्ड हरितालिका तिजको अबसरपारी निकै उत्कृष्ट गितहरु आउने क्रममा चर्चित लोकदोहोरी गायक नेत्र भण्डारीको  स्वरमा “भाचम कम्मर भाचम ” बोलको  तिज गीत   सार्वजनिक भएको छ ।

गीतको शब्द र संगीत सल्यान निवासी हाल मलेसियामा बस्दै आएका रामु रावतले गरेका छन् । उक्त गीतमा केटी आवाज कल्पना गुरुङले दिएकी छन् । गीतको लय वीर बहादुर केसीले गरेका छन् ।

“भाचम कम्मर भाचम ” गीतको म्युजिक भिडियोमा अभिनय आरुसी मगर र सुमन परियारको रहेको छ भने निर्देशक काजिस श्रेष्ठले गरेका छन। गीतको बजार ब्यबस्थापन मालती डिजिटलबाट गरिएको हो । हेर्नुस् पूरा भिडियो 

 

प्रतिकृया दिनुहोस

मुटुरोगीको सङ्ख्यामा अत्याधिक बृद्दि

  अनलाइन तहल्का जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्याधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित

दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

  अनलाइन तहल्का दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।जिल्लाको पर्यटकीय क्षेत्र

बच्चालाई कसरी अनुशासित बनाउने?

अनलाइन तहल्का माघ १४, काठमाडौँ   तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के