अनसनको २५ औं दिन डा. केसीको स्वास्थ्य जटिल

अनलान तहल्का 
साउन ८, काठमान्डौं । 
    डा गोविन्द केसी १५ औँ अनशनमा बसेको आज २५ औँ दिन, उहाँको स्वास्थ्यअवस्था जटिल बनेको छ । उनलाई जुनसुकै समय जे पनि हुन सक्ने चिकित्सकहरूको भनाइ छ । 
शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणको सङ्ख्या सामान्य स्तरभन्दा निकै तल गइसकेको छ । ६१ वर्षीय डा केसीको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति धेरै जोखिमपूर्ण हुने चिकित्सकहरूको ठम्याइ छ  ।
 ८० वर्षीया आमाको विशेष आग्रहमा डा केसीले हिजो स्वास्थ्य परीक्षण गराएका थिए । यसअघि डा केसीको ११ औँ अनशन २३ औँ दिनमा स्थगित भएको थियो । 
 

प्रतिकृया दिनुहोस

यी खाना खुवाउनुस बालबालिकाको मष्तिष्कको विकासका लागि

अनलाइन तहल्का     सल्यान   बच्चाको शरीरको विकास उसको खानपानमा निर्भर गर्छ । यसका साथै मानसिक विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि

बालबालिकालाई  कुन  समयमा कुन खोप ?

अनलाइन तहल्का      सल्यान   बच्चा जन्मेपछि रोगबाट बचाउन विभिन्न खोप दिनु आवश्यक छ । दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी,

स्वास्थ्यका लागि अमृत भोजन

अनलाइन तहल्का    सल्यान   प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ। यसमा आहारलाई नै