दाङ पुगेर रगत प्रदान गरे सल्यानका युवाले 

अनलाइन तहल्का   
    सल्यानी युवा सञ्जाल दाङ सम्पर्क समितिको अायोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङमा रगतको अभाव भएको खबरलाई मध्यनजर गर्दै सल्यानी युवा सन्जाल दाङ सम्पर्क समितिले रक्तदान कार्यक्रमको अायोजन गरेको हो ।
सल्यानी युवा सन्जाल दाङ सम्पर्क समितिका कोषाध्यक्ष एक्सन अा सिं को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता सञ्जालका अध्यक्ष राजन डागिंले गरेका थिए ।  कार्यक्रममा दाङ फुटबल संघका अध्यक्ष नरेन्द पुन, क्रियाशिल प्रत्रकार अार.के सितल, नवीन अभिलाशी, लिलाधर अोली लगाएतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा विभिन्न समाजसेवि, प्रत्रकार, विद्यार्थी गरी जम्मा २९ जनाले रक्तदान गरेका थिए ।
    कार्यक्रममाको संयोजन सस्थाका बरिष्ठ उपाध्यक्ष दिपेश ढकाल तथा कार्यक्रमको सहजीकरण दिपक भन्डारीले गरेका थिए ।
रक्तदाताहरुको नामावली यसप्रकार छ । 
नवीन अभिलाषी 
लिलाधर वलि 
राजन डागी 
दिपेश ढकाल 
झुपलाल बुढाथोकी 
सिर्जना भण्डारी 
शिशिर बस्नेत 
अनिता घर्ती 
एक्सन आर.सि 
देबिकला केसी 
सबिता केसी 
खिमा जिसि 
भावना केसी 
राज सिंह जोरा
राजिब चौधरी 
अजय डागी 
ज्ञानेन्द्र कुवर 
पुरुसोत्तम अधिकारी 
सागर भण्डारी 
नवीन श्रेष्ठ 
सुनिल श्रेष्ठ 
बिनोद केसी 
निर्मल श्रेष्ठ 
सागर सन्देश वलि 
पुर्णिमा राणा 
दिपक भण्डारि 
तुल्सिराम डागि 
राजकुमार शोनि 
कल्पना के सि
 

प्रतिकृया दिनुहोस

मासु खाएपछि आधा घन्टा श्रम गर्नु डाक्टरको सुझाव

काठमाडौं । दशैंमा माछा(मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ । तर, दशैंमा मासु सेवन गर्दा

जान्नुहोस् अकबरे खुर्सानीका अचुक फाइदा 

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद

ध्यान दिऔ पानीपुरी खाँदा ४३  बिरामी बने, पानीपुरी कस्तो थियो त

सुर्खेत ( सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ