यस कारण २ वर्ष जेल जानबाट जोगिए रोनाल्डो

अनलाइन तहल्का ,साउन १२

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १.९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो ।

स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन । यसकारण पनि रोनाल्डो जेल जानबाट बचेका हुन् । पहिलो पटक रोनाल्डो गत वर्षको जुलाइमा अदालत समक्ष पेश भएका थिए । २०१४ मा पनि रोनाल्डोमाथि स्पेनले कर तिर्न आनाकानी गरेको आरोप लगाएको थियो ।

प्रतिकृया दिनुहोस

एक्काइस खेलाडिको रोकिएको दुई वर्षको तलब आइसिसीले पठायो

अनलाइन तहल्का अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)

प्रिमियर लिग एभर्टनलाई २ गोलले हराउदै लिभरपुलको स्थानमा उक्लियो म्यानचेस्टर सिटि

अनलाइन तहल्का माघ २४, एजेन्सी ।   प्रिमियर लिगमा एभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले एभर्टनलाई २(०ले पराजित गर्दै अंक तालिकाको

खेल राष्ट्रको साझा सम्पत्ती होः नगरप्रमुख बुढाथोकी 

दिपसागर भण्डारी, अनलाइन तहल्का  माघ २०, सल्यान । बागचौर नगरपालिका वडानं.१ को प्रथम वडाध्यक्षकप खेलकुद प्रतियोगिता शनिवार देखी शुरु भएको छ । खेलकुद